शिवको दर्शन गर्न पूर्वराजा वीरगंजमा

वीरगंज । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ । पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा दिउ“सो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहा“बाट राजदम्पत्ति वीरगंजको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन … Continue reading शिवको दर्शन गर्न पूर्वराजा वीरगंजमा